साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशीले

किन्यो उताकाले बेच्यो येताकाले सिमा बारम्बार चलाउँछ विदेशीले ।

Nepal Telecom ad

मरभूमि नारायण :

शानले सञ्चार चलाउँछ विदेशीले
लुकेर सरकार चलाउँछ विदेशीले ।

मेट्दै हाम्रो संस्कृति रीति रिवाज
उसकै संस्कार चलाउँछ विदेशीले ।

किनेर यहाँका भेडा गोठालाहरू
हैकम अवतार चलाउँछ विदेशीले ।

गोपनियताको गोप्य अङ्गमा सिधै
आफ्नै हतियार चलाउँछ विदेशीले ।

ढाल्छ बनाउँछ परचाक्री सरकार
शासन लगातार चलाउँछ विदेशीले ।

किन्यो उताकाले बेच्यो येताकाले
सिमा बारम्बार चलाउँछ विदेशीले ।

हाम्रा आँखामा नून सुर्सानी छर्न
अनेक उपहार चलाउँछ विदेशीले ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x