साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ यस्तै छ…

मेरा त कोही दुश्मन छैन नभन्नु होला ऊ तपाईंकै आड भरोसामा अडेको छ ।

Nepal Telecom ad

कान्छा तिवारी :

बेमौसमी फर्सी क्या गजबले बढेको छ
बाहिर हेर्दा सद्धे भित्र चाहिँ सडेको छ ।

एकैछिन पानीमा डुब्दा मर्नु हुन्छ तपाईं
हेर्नुस् त माछा सधैँ पानीमा डुबेको छ ।

बिउँझने बित्तिकै भोक लाग्यो भन्नुहुन्छ
कुम्भकणर् छ महिनादेखि सुतेको छ ।

मेरा त कोही दुश्मन छैन नभन्नु होला
ऊ तपाईंकै आड भरोसामा अडेको छ ।

पाठ त मैन बत्तीसँग सिक्नुपर्छ सबैले
अरुलाई उज्यालो दिन आफू बलेको छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तेल घस्छन्

तेल घस्छन्

कान्छा तिवारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x