साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेल घस्छन्

कसैलाई सडककै बास छ यहाँ कोही भने आलिसान महलमा बस्छन् ॥

Nepal Telecom ad

कान्छा तिवारी :

सर्पले भन्दा धेरै आफन्तले डस्छन् ।
लिनुपर्ने बोल्दैनन् दिनुपर्नेले कस्छ्न् ॥

ठूला माछालाई कसले छुन सक्छ र
पापीको जालमा साना माछा फस्छन् ॥

राष्ट्र, राष्ट्रियता भनेर चुलो बल्दैन
त्यही भएर युवाहरू विदेश पस्छ्न् ॥

कसैलाई सडककै बास छ यहाँ
कोही भने आलिसान महलमा बस्छन् ॥

भर नपर्नुस् कसैको मधुर वाणीमा
अगाडि छुरा बोकि पछाडि तेल घस्छन् ॥

०००
साँखु, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ…

यहाँ यस्तै छ…

कान्छा तिवारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x