साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका, धडी सम्झँदैछु

सम्बन्धमा खिया लायो, गल्ती कमजोरीले लभ परेको जिल्ला त्यो बै-तडी सम्झँदैछु ।

Nepal Telecom ad

पदम भण्डारी :

तिम्रो कोकाकोला फिगर, बडी सम्झँदैछु
तिम्रो हातमा ला’को रोलेक्स, घडी सम्झँदैछु ।१।

मेरो घर चितवनको, दिव्यनगर भन्दा
तिम्रो माइति सिमरौन, गढी सम्झँदैछु ।२।

लैला मजनुको जस्तो, हाम्रो माया तोड्न
तिम्रो दाइले ला’को गोर्खे, छडी सम्झँदैछु ।३।

सम्बन्धमा खिया लायो, गल्ती कमजोरीले
लभ परेको जिल्ला त्यो बै-तडी सम्झँदैछु ।४।

दुर्भाग्य भो माया ला’को, भन्दै तिम्ले पनि
चिठी पठाई दे’को धोका, धडी सम्झँदैछु ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x