साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मतियार बनेको छु

मेरा कर्तुतहरु कात्रोले छोपिदिने उहि छ त्यसैले उसका अगाडि लाटो डुँडो बनेको छु ।

Nepal Telecom ad

पदम भण्डारी :

उसले पस्केको कुँडो भनेको छु
कतिपटक चाट्दै छु उसको घुँडो गनेको छु ।१।

बरु ढुङ्गो बोल्ला उ बोल्दैन भन्छन मलाई
हो बोल्दिन किनकि म ढुङ्गो मुढो जनेको छु ।२।

बलात्कार गर्ने टोली मध्येकै हुँ म पनि
टोलीको मतियार बनेको छु, फुँडो बनेको छु ।३।

थाहा छ मलाई म कसैको गोटी बनेको छु
आँफैलाई पुर्ने खाल्डो अलि पुँडो खनेको छु ।४।

मेरा कर्तुतहरु कात्रोले छोपिदिने उहि छ
त्यसैले उसका अगाडि लाटो डुँडो बनेको छु ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x