साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोठा बाँडनेप्रति खेद छ

कोही यसरी पनि व्याख्या गर्छन् रूखमा टुप्पो छ र जरा छ फेंद छ ।

Nepal Telecom ad

असिम सागर :

बाइबल छ, कुरान छ, र वेद छ
सोच्छु किन यो धर्ममा विभेद छ

हामी एउटै घरका केटाकेटी हौँ
मलाई कोठा बाँडनेप्रति खेद छ

कसैलाई माया गर्नु निस्वार्थ गर्नु
स्वार्थमा सधै सम्बन्ध विच्छेद छ

कोही यसरी पनि व्याख्या गर्छन्
रूखमा टुप्पो छ र जरा छ फेंद छ ।

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाज

लाज

असिम सागर
शोकगीत

शोकगीत

असिम सागर
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x