साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए- कता ?

देश हामीसँगै हुन्छ वा बेपता लाै नहाेस् याे बढाेस् चाहियाे एकता फेरि आऊ न ए ! लाै नगर्ची बिसे ! याे न साेच्ने हओस् एकता ए- ! कता ?

Nepal Telecom ad

पुषाेत्तम सिग्देल :

स्वार्थका राेगले भाँडियाे एकता
अंश बन्डा गरी बाँडियाे एकता

प्राणनै सुम्पिई याे छ पुर्खा धन
सम्पदा प्रेमकाे मासियाे एकता

जात जाातित्वकाे अस्मिता रक्षण
द्वेष वैषम्यमा मासियाे एकता

बैगुनी साँढकाे खेलमैदान भाे
आपसी माेजमा फाँडियाे एकता

मन्त्र फुक्ने अरू अन्त हुन्छन् गुरु
बन्दरू नाचमा पारियाे एकता

आउरे बाउरे चढ्न लिस्नाे भयाे
याे यता त्याे उता फारियाे एकता

देश हामीसँगै हुन्छ वा बेपता
लाै नहाेस् याे बढाेस् चाहियाे एकता

फेरि आऊ न ए ! लाै नगर्ची बिसे !
याे न साेच्ने हओस् एकता ए- ! कता ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x