साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे हुँदैन

ढलेकाहरू हो स्वयं उठ्नुपर्छ फुकी सास जीवन्त मान्छे हुँदैन ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

खरानी घसी सन्त मान्छे हुँदैन
बिना प्रेम लोकन्त मान्छे हुँदैन

छ अस्तित्व यो जिन्दगीको धरामा
ढुँडी व्योम वा अन्त मान्छे हुँदैन

लिँदैमा प्रवज्या तिमी बुद्ध भन्छौ
बिना ज्ञान अर्हन्त मान्छे हुँदैन

ढलेकाहरू हो स्वयं उठ्नुपर्छ
फुकी सास जीवन्त मान्छे हुँदैन

पढाई गयो पाठ यो जिन्दगीले
बनाएर आफन्त मान्छे हुँदैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x