साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

एक
जहिल्यै फूल फूल भन्नू हुन्छ कसरी त्यो नजर बसेको हो
यस्तै मरिहत्ते गरेर त भमरो फूलभित्र रातभर फसेको हो
सधै प्रीतिकर नहुन सक्छ फूलको सुगन्ध र सुवास पनि
बिर्सनु भयो र परिक्षितलाई फूलबाटै तक्षकले डसेको हो ।

दुई
स्वाभिमानका कुरा गर्दै दैनिक हातपाउ मल्नेहरू धेरै छौँ
शक्तिकेन्द्रका चरण कमलमा लम्पसार ढल्नेहरू धेरै छौँ
जस आफूले लिन र दोष अर्कालाई थुपार्न विसारद हामी
आफ्नो दुर्गतिमा भन्दा अरूको प्रगतिमा जल्नेहरू धेरै छौँ ।

तीन
समयलाई पराजित गर्न सकिएला जस्तो छैन
आफैलाइ विभाजित गर्न सकिएला जस्तो छैन
एकथोक देख्छु म दर्पणमा अर्कै भन्छ दुनियाँले
म मै हुँ भनेर प्रमाणित गर्न सकिएला जस्तो छैन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x