साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच हाइकु

मखुन्डो बस्ती पायलको झन्कार मल सकस । धुँवाको गन्ध आकासमा अँध्यारो बेसुर सुर ।

Nepal Telecom ad

दिल पौडेल


नयाँ बाँदर
वागवानी जमिनमा
ठाडो पुच्छर ।


माकुरो जालो
बोलबम पदयात्रा
झरीका झरी ।


भोका कुकुर
गिद्दहरूका उडान
आँखाका राज्य ।


मखुन्डो बस्ती
पायलको झन्कार
मल सकस ।


धुँवाको गन्ध
आकासमा अँध्यारो
बेसुर सुर ।

०००
२०७९/८/१९
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच झटाराे

पाँच झटाराे

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
पाँच हाइकु

पाँच हाइकु

दिल पाैडेल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x