साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही व्यङ्ग्यात्मक उदक

सेठ ! खाँदैनौ दिँदैनौ केलाई कमायौ धन ? हेर ! सेठको कात्रोमा खल्ती हाल्दै दर्जीले ।

Nepal Telecom ad

टेकनारायण रिमाल ‘कौशिक’ :

यदि
घृणा छैन
प्रेमको मूल्य छैन ।

खाएर
ऐंसेलु काफल
इमान जमान जोगाऊ !

बसाल
प्रेम-नगर
नत्र प्रेम नगर ।

हुँदैन
सुपारी बाँड्दैमा
शुभ विवाह साथी !

नरो !
जग्गे थाप्तैमा
बेहुली पाइँदैन भाइ !

अब
बूढो भयौ
भक्ति गर दाइ !

सेठ !
खाँदैनौ दिँदैनौ
केलाई कमायौ धन ?

हेर !
सेठको कात्रोमा
खल्ती हाल्दै दर्जीले ।

०००
याङ्गौँ, म्यान्मा (बर्मा)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चाहियो चाहियो चाहियो

चाहियो चाहियो चाहियो

टेकनारायण रिमाल ‘कौशिक’
कलाकार

कलाकार

टेकनारायण रिमाल ‘कौशिक’
युग सुहाउँदो बन्नु छ

युग सुहाउँदो बन्नु छ

टेकनारायण रिमाल ‘कौशिक’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x