आँचलको साधारण सभा र स्रष्टा सम्मान
असार २५, हेटौँडा । मकवानपुरका महिला साहित्य सर्जकहरूको सञ्जाल आँचल साहित्य कला पुञ्जले चौथो साधारण सभा
पुरा पढ्नुहाेस्आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा
आँबुखैरेनी स्रष्टा समाजको २०७९/०३/११ गते बसेको कार्य समितिको बैठकको निर्णयले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा
पुरा पढ्नुहाेस्पाठक र कार्कीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’
योगमाया दिवसको अवसर पारेर नेपाल स्रष्टा समाजले हरेक वर्ष ‘योगमाया’को नाममा सम्मानहरू प्रदान गर्ने गरेको छ
पुरा पढ्नुहाेस्भूपिनको ‘मैदारो’लाई सर्वोत्कृष्ट पुस्तक पुरस्कार
चितवन, चितवनका लोकप्रिय कवि, निबन्धकार र उपन्यासकार भूपिन खड्काको उपन्यास ‘मैदारो’ ले सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्राप्त
पुरा पढ्नुहाेस्दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित
२०७९ वैशाख २४, काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको २३औँ वार्षिकोत्सवका अवसरमा सर्वोच्च अदालतका सम्माननीय पूर्व
पुरा पढ्नुहाेस्भैरव अर्यालको प्रतिमा अनावरण
काठमाडौं वैशाख १० । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुर्ख्याैली थातथलो जोरपाटी अर्याल
पुरा पढ्नुहाेस्विन्द्या सुब्बालाई देवकुमारी थापा स्मृति सम्मान
बबरसिंह-देवकुमारी थापा सेवा गुठीद्वारा हिजो विराटनगरमा आयोजित एक विशेष कार्यक्रममा वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई २०७८ सालको
पुरा पढ्नुहाेस्































