काे दामी काे हरामी ?
खगेन्द्र नेउपाने : आफ्ना आफ्ना नेता बाेकेर आफ्ना आफ्ना ढ्याङ्ग्राे ठाेकेर अरुकाे अपमान गर्न निस्किएका छाैं
पुरा पढ्नुहाेस्भाषा कविता
खगेन्द्र नेउपाने : मान्छे मात्रै हाेइन शब्दहरु पनि पदमा बस्छन् र पद सकिनासाथ आफ्नै अर्थमा फर्कन्छन्
पुरा पढ्नुहाेस्ढँटुवा बादल
खगेन्द्र नेउपाने : बेइमान रहेछ उस्ले पनि दिमाग चाटेर गयाे पानी लिएर आउँछु भन्थ्याे बादल ढाँटेर
पुरा पढ्नुहाेस्म अदक्ष अध्यक्ष
खगेन्द्र नेउपाने : दिनभरी ऊ मलाई आफ्नु अध्यक्ष मान्छ रात परेपछि सुर्ती सल्काउँने अगुल्टोले हान्छ उसले
पुरा पढ्नुहाेस्लाेग्ने र गधा
खगेन्द्र नेउपाने : लाेग्नेकाे रिसले समर्थन गरेकाे गधा कस्ताे अद्भूत र अवर्णनीय हुन्छ । लाेग्ने बूढाे
पुरा पढ्नुहाेस्कृत्रिम बाैद्धिकता
खगेन्द्र नेउपाने सिलाैटाेकाे ईतिहास लामाे छ तर आज मिक्स्चरले गाली गर्छ जाँताेले बर्षाैंबर्ष संघर्ष गरेकाे छ
पुरा पढ्नुहाेस्फेरि एउटा लाेककथा
खगेन्द्र नेउपाने : कुनै लाेककथाकाे एकादेश जस्तै यहाँ पनि खरायाेहरुकाे एकादेश छ त्याे एकादेश हरियाली जङ्गल
पुरा पढ्नुहाेस्नदीकाे मृत्यु
खगेन्द्र नेउपाने : अक्सीजन काे कमीले धेरै नदीहरु मरीसके तर कसैले ध्यान दिएकाे छैन नदीकाे लास
पुरा पढ्नुहाेस्तीर
खगेन्द्र नेउपाने : तीर कहाँ सँधैे एकाेहाेराे जाँदाेरहेछ र ? तिर त आफैंतिर पनि फर्कँदाे रहेछ
पुरा पढ्नुहाेस्मजदुर
खगेन्द्र नेउपाने : याे सालकाे नयाँ बर्षअलिकति लालपुर्जा सपनाको कन्तुरमा पाेकाेपारेर आँधीले उडाएकाे जस्तापाताकाे छाना खाेज्नगएकाे
पुरा पढ्नुहाेस्




























