साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

आफ्नै घर सुधारेर सुधारक खुसी भए आफ्नो आफन्तको मात्र व्यवस्था, व्यवसायमा सघाउने प्रथामा नै आजका अगुवा भए ।

Nepal Telecom ad
१. आजका अगुवा
भ्रष्टाचार, अनाचार, अत्याचार हुँदै रहे
आफ्नै घर सुधारेर सुधारक खुसी भए
आफ्नो आफन्तको मात्र व्यवस्था, व्यवसायमा
सघाउने प्रथामा नै आजका अगुवा भए ।
२. आजको संस्कृति
ठाँटी, इनार- माडीका इतिहास थिए, गए
चौखुट्टे नामले पर्छ चिन्न ठाँटी उडाइए।
पुर्खाका देन सम्झन्न मर्म बुझ्दैन कामको
उडाए भो, बिगारे भो, हाम्रो संस्कृति आजको !
३. आधा प्रजातन्त्र
प्रजातन्त्र बचेको छ यौटै छ कार्य पद्धति
पञ्चायती प्रजातन्त्र मात्र आधा रह्यो यति
अहिले थपिँदै आए नयाँ शब्द अझै कति,
लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र बनी कति !
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x