साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्ति लगाउने ?

सारा धर्ती विर्ता तिम्रो सम्राट तिमी हो र ? खेत तिम्रै नहर कुलो ? फुर्ति लगाउने ? अरे गोमन सोच पैले जाग्लान् सीधासाधा लुक्न भोलि हुन्न दुलो, फुर्ति लगाउने ?

Nepal Telecom ad

तिम्रो मात्र जल्छ चुलो ? फुर्ति लगाउने ?
तिमी पहाड अरू धूलो ? फुर्ति लगाउने ?

कुरा मात्र आदर्शका काम केही छैन
हिंड्न लाग्यो खुट्टा लुलो, फुर्ति लगाउने ?

वकिल तिम्रो अदालत नै ससुराली मान्ने?
तिम्रै ढक तराजु तुलो ? फुर्ति लगाउने ?

सारा धर्ती विर्ता तिम्रो सम्राट तिमी हो र ?
खेत तिम्रै नहर कुलो ? फुर्ति लगाउने?

अरे गोमन सोच पैले जाग्लान् सीधासाधा
लुक्न भोलि हुन्न दुलो, फुर्ति लगाउने ?

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x