सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
बाटो र बाङ्गा गोरेटाहरू

बाटो र बाङ्गा गोरेटाहरू

मुढेको चिसो हावा पिउँदैघुट घुटबाटो र बाङ्गा गोरेटाहरूमाम गुडिरहेछुलालीगुराँस तपतप झार्छ आँसुचिमाल शिर झुकाउँछसाहित्यिक उत्सर्जनमाम र

पुरा पढ्नुहाेस्
जुनुमायाका फूलहरू

जुनुमायाका फूलहरू

जुनुमायाका फूलहरूफुल्छन् सानीमदौमाउषाका बैँससँगबिहानी किरणमाअल्की जुनुमायासुनगाभा झारिरहिछिन्कालापत्थरका टुक्राझैँमुस्की दिँदादिँदैकोरल्छिन् धेरै चल्लाहरूभँगेरी देशहरूमामोती जस्ता सन्तान बोकेरअहोरात्र बेंसी

पुरा पढ्नुहाेस्
लाशहरु उठ

लाशहरु उठ

जमिनमा टाँगिएका लाशहरु उठक्रान्तिको आरोहण हुन लागेको छभँगेरीबाट पसिना पिएरयस पाला चढेको छुशिखरहरुहाम्रो दल आएको छमेरो

पुरा पढ्नुहाेस्
मेल गौरीलाई पत्र

मेल गौरीलाई पत्र

प्रिय मेलगौरी समाजलाई डोर्याउँदैयुद्धको उन्माद फैलिरहेछ सबल छहारा झैँ पिशाच मानिसहरु बगाउँदै नयाँ युग सञ्चार गरेर

पुरा पढ्नुहाेस्