सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
लोकतन्त्र मरेको देख्दा

लोकतन्त्र मरेको देख्दा

आस फैलिएको हृदयघोषित युद्ध लड्न चाहन्छचमत्कार देखाउनु छमेसिनगनहरूले झैंकविताहरूवर्षाउँदैकलियुग सिद्धिएको घोषणा गर्दैमशंखुको खुल्ला फाँट हुँदैनवबुद्ध उक्लिएरभकुण्डे

पुरा पढ्नुहाेस्
फूलपाती

फूलपाती

(दशैं विशेष २०७१) हँसिया र बन्चरो समाउँदै समय बदल्नबागबजार पुग्छौँचिया प्युँदैहामीहरू कविता बजाउँछौँएउटा कफिसपमाडफ्फा बाँधेरहामीले कविताकाफूलपाती

पुरा पढ्नुहाेस्
काँगडा

काँगडा

अल्लोल् लागेको छमलाईकौसस् खाएरकाला काँडा उक्लिएको छुकमरेडकाँगडा मेरो बारी होराता सिंहरूलिएरअरनिका चुली पार गरेरकाला काँडा झरिरहेछुवायुमण्डलभरी

पुरा पढ्नुहाेस्
विन्द्रासैनी

विन्द्रासैनी

प्रिय विन्द्ररासैनीमरुतहरूको सहायता लिएरदह्रो पहाड भत्काउनमहान् मरुद्गण लिएरनेपा उक्लिएको छुऋत्वििकहरूसँगैजन गायकहरूको स्तुतिमाप्रभावित भएरवज्रधारण गर्दैइन्द्रजौ भएर फुलेको

पुरा पढ्नुहाेस्
दानवयुग र म

दानवयुग र म

मान्छेहरू काटिएका छन्घाासझैंचर्तिकला तलतिर झुण्डेरघोषणपत्र अल्झिएको छप्रेतहरूखुल्ला नाचिरहेछन्बाटाहरूमामान्छे नग्न भएको छस्वतन्त्रताको बागमामान्छेले नै मान्छेको मासु खाइरहेछयति

पुरा पढ्नुहाेस्
चुँदी रम्घा र म

चुँदी रम्घा र म

ए भानु आऊघर हँसाउनतिमीलाई सम्झेरधर्तिमाकविता उमारिरहेछुचुँदीको जङ्घारमासृजनाका फूलहरूतिम्रै घाँसी कुवामा रोपिरहेछुकवि बन्ने रहरमासम्झनाहरूमामसीका नदीहरू उम्लिरहेछन्भोको पेट

पुरा पढ्नुहाेस्
पानी

पानी

पानीमलाई जाँच गर्छ चिथर्छमेरो शरीरमापानीको जीवनले टोक्छहरेक पल्टऋणको पहाडखाँवोझैं उभिन्छमेरो मझेरीमापतझडझैं उडाउँछरातो रगतमेरो घरयसपालीको हिउँददेखिमेरो संघारको

पुरा पढ्नुहाेस्
एउटा यात्री

एउटा यात्री

उतिसका पातहरू साउती मारिरहेछन्सल्लाहरू आँसु झारिरहेछन्चम्पापुर उक्लिँदैछुमेरो बन्दुक चूप बसेको छयात्रा छाँटिएरबीच बाटोमा रोकिएको छसेनलाई बोकेर

पुरा पढ्नुहाेस्
चुनु र म

चुनु र म

बैजनी रङगमा सजिएरवैभवयुक्त पहाडहरूमाछम छम नाच्दासूर्य हाँसिरहेको थियोचन्द्ररागिरीमाआस्थासँग टाँसिएरमैन बत्तीको प्रकाशमाहामी रमाइरहेथ्यौँचारैतिरको खतरा र भय तोड्दैशिष्टाचारपूर्वकहरेक

पुरा पढ्नुहाेस्
म थवाङ हुँ

म थवाङ हुँ

म थवाङ हुँअरण्ययुग युगान्तरकामृत्युदण्डको फैसला सहेरबाँचेको छुज्यानमारा जन्तुवर्षहरू छलेरनयाँ बर्बर युगमाआकास्सिएका सामन्ती जजटाजुटहरूसँगनिरन्तर लडिरहेकै छु मित्रम

पुरा पढ्नुहाेस्