युवनाथ मरहट्टा र रुक्मिणी मरहट्टाको सन्तानको रूपमा चूडा निर्भीक २०१९ मार्ग २२ गते सिम्पानी, गोरखांमा जन्मनु भएको हो । चिकित्सा शास्त्र फार्मेसी -प्रमाण पत्र तह र शिक्षा शास्त्र स्नातक गर्नु भएका चूडा निर्भीक सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । हाल चन्द्रागिरि, काठमाडौं निवासी निर्भीकले गोरेटो साहित्यिक भित्ते पत्रिका सम्पादन तथा प्रकाशन गर्नु भएकाे छ । निर्भीकका एक गजलसङ्ग्रह र एक मुक्तकसङ्ग्रह प्रकाशित छन् ।
दोस्रो दाता सम्मेलन गरौँ
नानीदेखि लागेको बानीजन्मैदेखि भोगेका हामीहाम्रै परम्परा हो मागेर पेट भर्नुचाहे हामी सरकारमा बसौँचाहे सडकपेटीमै किन नहोस्हामीले
पुरा पढ्नुहाेस्धरहरा भुइँमै बजारिस्
मेरो देशको छातीमातैले उपद्रो देखाइस् ।कायर लुकेर आइस्भित्रभित्रै गोरखादेखिसिन्धुपाल्चोक हल्लाइस् ।हिमाल पहाड तराईसब खल्बलाइस्गीत रगतको गाइस्दुखमा
पुरा पढ्नुहाेस्भानु यो देशका गौरव
भानू–भक्त भनी महान कविको, श्रद्धा यहाँ गर्दछु,यी साहित्य–सपूत जानि उनकै, कोव्यैमहाँ रम्दछु ।घाँसीका सुनि वात नाम्
पुरा पढ्नुहाेस्चूडाका चार चड्कन
एकलागेको थ्यो चुनावको घोषणा पत्र मूर्त थियोनेता पछि लाग्ने विशाल जुलुश स्फूर्त थियो ।जनतालाई बनाएर एक
पुरा पढ्नुहाेस्प्रेमदिवस पो परेछ
रमेशले छोरी रमिलालाई स्नातक सिद्धाएपछि दाईजोसहित शहरमा ठेकेदारको छोरा रविनलाई दिए । रविनको शहरभित्र तीनवटा भव्य
पुरा पढ्नुहाेस्सुन्नु छैन देशको बदनाम
साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ
पुरा पढ्नुहाेस्

chuda nirvik
























