युवनाथ मरहट्टा र रुक्मिणी मरहट्टाको सन्तानको रूपमा चूडा निर्भीक २०१९ मार्ग २२ गते सिम्पानी, गोरखांमा जन्मनु भएको हो । चिकित्सा शास्त्र फार्मेसी -प्रमाण पत्र तह र शिक्षा शास्त्र स्नातक गर्नु भएका चूडा निर्भीक सेवा निवृत्त कर्मचारी हुनुहुन्छ । हाल चन्द्रागिरि, काठमाडौं निवासी निर्भीकले गोरेटो साहित्यिक भित्ते पत्रिका सम्पादन तथा प्रकाशन गर्नु भएकाे छ । निर्भीकका एक गजलसङ्ग्रह र एक मुक्तकसङ्ग्रह प्रकाशित छन् ।
गणतन्त्र फुल्नुपर्छ
यो रुख सोझो छ कि बाङ्गो बिर्खे ?महाराजले गौंडा मालिकतर्फ हेरेर सोध्यो,गौंडा मालिकले नम्र निवेदन गरे,“मेरो
पुरा पढ्नुहाेस्लात मार्छन् छिमेक
सबतिर झगडामै त्रस्त हाम्रा बिहान किन र हुन गएको देश मुर्दा समान ।जुन भुमि छ मजाको
पुरा पढ्नुहाेस्सहमति र भैँचालो उस्तै
के सुन्दैछु मएउटा नाटकको पटाक्षेपराष्ट्रिय समाचारकान छेड्ने सहमति शव्दअब साकार हुने रे ।भैँचालोले हल्लाएकै हो तनेताका
पुरा पढ्नुहाेस्नयाँ वर्षको सुस्वागत
हल्लाएर जमीन कम्प नबनोस् नौलो नयाँ वर्षमा ।साना प्रान्त अझै नहोस् न टुकुरा नेपाल होस् हर्षमा
पुरा पढ्नुहाेस्छन्दमा सात ठोक्तक
१. माघ सिर्र सिर्र वायु चल्छलाग्छ जीर्ण आयु गल्छधेर ठण्डि माघ मासव्योमबाट शीत झर्छ ।। २.
पुरा पढ्नुहाेस्सत्ता चढ्ने ढलाउने
मेरै राज्य महाँ हुन्छन् देश बन्द गराउनेआगोमा जिउँदै हाली साथी आफ्नै जलाउनेविकासका कुरा कोही गर्दैनन् यो
पुरा पढ्नुहाेस्संविधान अरूलाई सोधेर को लेख्दछ ?
किन्दैथ्यो जसले त नागरिकता पैसा खन्याई हिजो थाल्यो बाल्न आज मशाल उसले सत्ता ममा चाहियो कैल्ये
पुरा पढ्नुहाेस्लगाउँछ आँखा ऊ नेपालमाथि
न सोच्नू कसैले पछाडी सरेछौ न ठान्नू कसैले दलाली गरेछौ ।सुसंस्कृत्तिले राष्ट्र उँभो उठाई उभिन्छौं ठडीएर
पुरा पढ्नुहाेस्राज्य दिन्छन् यहाँ दर्जन
बन्ला देश भनेर आहुति दिने योद्धा बने पज्जल ।टुक्रा गर्न कहाँ थियो र सपना मान्छे थिए
पुरा पढ्नुहाेस्सहमति र भैँचालो उस्तै
के सुन्दैछु मएउटा नाटकको पटाक्षेपराष्ट्रिय समाचारकान छेड्ने सहमति शव्दअब साकार हुने रे ।भैँचालोले हल्लाएकै हो तनेताका
पुरा पढ्नुहाेस्

chuda nirvik
























