असभ्य कविता
मैले देखेकोछु र सम्झिरहेछुघिंरौला वा कुभिन्डोलाई छेस्काको चारखुट्टा लगाएर बलि दिएकोर वरिपरि कलिला हामीहरूहत्केला जोड्दै छोड्दै
पुरा पढ्नुहाेस्विस्तरारूपी चिताहरू
(सन्दर्भ श्रमिक महिला दिवस) गिजा मात्रै रहँदासम्मनिलिन् सुलुसुलु र पचाइन् जाउलो जस्तैसिँगै पितृसतात्मक फलामे चिउराहजुरआमालेलोग्ने मान्छेको
पुरा पढ्नुहाेस्जितेको ठहरिने भए…
शासकले रूप फेर्दैमा फेरिने भए दिनचर्याचुनु गुरूङकी बेलीसराकिन गर्थिन् गाउँ बेसीडोकोभरी शासन मास्ने डल्लाखोस्मेराले छोपेरसमयले शासक
पुरा पढ्नुहाेस्

गौरी_दाहाल
























