जनार्दन रिजाल र यशोदा रिजालक सुपुत्र गापेन्द्रप्रसाद रिजाल पाँचथर, मेहेल्बोटेमा २०१८ भाद्र ०९ गते जन्मनु भएकाे भएकाे हाे । रिजाल हाल काठमाडौ, मैतिदेवी बस्नु हुन्छ । एम.ए.सम्म अध्ययन गर्नु भएका रिजाल शिक्षण पेशाबाट निवृत्त हुनुहुन्छ । साहित्य तथा भ्रमणमा रुचि राख्नु हुने रिजालको पहिलो प्रकाशित रचनाको रूपमा लघुकथा आएको थियो । विभिन्न पुस्तकहरूको भाषा सम्पादन गर्नु भएका रिजालका थुप्रै पत्रिकाहरूमा फुटकर रचना प्रकाशित भए पनि एकल कृतिको रूपमा चार कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
गुन्द्रुक र व्यङ्यकवि
रायो, मुलाको साग, तोरि पिँडालुको डाँक्ला आदिको सुकुटी गुन्दुक हो । सुकुटीभन्दा चट्ट काटेको फलमासु चुलोमाथि
पुरा पढ्नुहाेस्संकल्प
मतदान गर्नुअघि तील जौ कुश र पानी हातमा लिएर याे संकल्प पारायण गर्नु पर्ने रे !!
पुरा पढ्नुहाेस्केही छेस्काहरू
१. गुलेली छ मट्याङ्ग्रो छ माउसुली छ फट्याङ्ग्रो छ सिंहदरवार किन हुल्नु ? एउटा तित्रो अर्को
पुरा पढ्नुहाेस्

gope daju
























