साइबर अपराध सम्बन्धी सचेतना सामग्री
जनार्दन रिजाल र यशोदा रिजालक सुपुत्र गापेन्द्रप्रसाद रिजाल पाँचथर, मेहेल्बोटेमा २०१८ भाद्र ०९ गते जन्मनु भएकाे भएकाे हाे । रिजाल हाल काठमाडौ, मैतिदेवी बस्नु हुन्छ । एम.ए.सम्म अध्ययन गर्नु भएका रिजाल शिक्षण पेशाबाट निवृत्त हुनुहुन्छ । साहित्य तथा भ्रमणमा रुचि राख्नु हुने रिजालको पहिलो प्रकाशित रचनाको रूपमा लघुकथा आएको थियो । विभिन्न पुस्तकहरूको भाषा सम्पादन गर्नु भएका रिजालका थुप्रै पत्रिकाहरूमा फुटकर रचना प्रकाशित भए पनि एकल कृतिको रूपमा चार कृतिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् ।
आमाको पुकार

आमाको पुकार

गोपेन्द्रप्रसाद रिजाल : भो छोरा ! विदेश नजाउ सुनेकी छु तिमी हुनुको अर्थ आफू हुनुको गर्व

पुरा पढ्नुहाेस्
कौडा र जुवाडे

कौडा र जुवाडे

गोपेन्द्रप्रसाद रिजाल : ओ साथी ! भुइँ मान्छेको जिन्दगी त कौडा न हो जुवाको । खालमा

पुरा पढ्नुहाेस्
यस्तो लाग्छ 

यस्तो लाग्छ 

गाेपेन्द्रप्रसाद रिजाल : यहाँ सबैले हारेजस्तो लाग्छ ढाँटको भुँवरीमा पारे जस्तो लाग्छ डुक्रने तर सिङ भाँचिएको

पुरा पढ्नुहाेस्
लाशको आश

लाशको आश

गोपेन्द्रप्रसाद रिजाल : गरिबीको बाजले झम्टिएपछि अभावको चिलले ठुँगेपछी

पुरा पढ्नुहाेस्
भुकाइ र ढुकाइ

भुकाइ र ढुकाइ

गाेपेन्द्रप्रसाद रिजाल : अभिधा अर्थमा भुक्नु भनेको कुकुरको कराइ हो । ढुक्ने चाहिँ भर्सेलीमाथि न्यानु ताप्दै

पुरा पढ्नुहाेस्
दे सरकार दे !

दे सरकार दे !

गोपेन्द्रप्रसाद रिजाल  : ओ सरकार ! देश र जनतालाई नेता दिइस् अभिनेता दिइस् कर्मचारी दिइस् ब्रह्मचारी

पुरा पढ्नुहाेस्
बुद्धि भ्रष्ट हुँदा

बुद्धि भ्रष्ट हुँदा

अलि जिब्रो लट्याङ्ग्र्रो भएर केही हुन्न । चौँरीको छुर्पी चपाएपछि फट्याङ्ग्र्रो जस्तो फुत्त फुत्किएर फुर्ति लाउँदै

पुरा पढ्नुहाेस्
तीन छेस्का

तीन छेस्का

१. यहाँ बोल्ने उठाउँछ्न पुत्ला खोज्छ्न् अनि जुलुङ्गो उभ्याउँछ्न भुत्ला खोज्छ्न् घाटे वैद्यको खाँचो भएको बेला

पुरा पढ्नुहाेस्
घुटुमा घुटु…

घुटुमा घुटु…

गीतकार र गायकसँग माफी माग्दै ‘कुटुमा कुटु सुपारी दाना’को भाकामा । घुटुमा घुटु विदेशी रक्सी घुटुमा

पुरा पढ्नुहाेस्
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

यो डर शब्द नै डरलाग्दो छ । डाङ्डुगे ‘ड’ र खाँबे ‘र’ मिलेर बनेको । खाँबोमा

पुरा पढ्नुहाेस्