साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो लाग्छ 

मुट्ठी उठुन् या पन्जा फुकुन् जनतालाई हकारे जस्तो लाग्छ दुखेसो सुन्दा गोहीको आँसु झार्नेले अदेखमा देश र जनताको पीडालाई खकारे जस्तो लाग्छ । उफ !

Nepal Telecom ad

गाेपेन्द्रप्रसाद रिजाल :

यहाँ सबैले
हारेजस्तो लाग्छ
ढाँटको भुँवरीमा
पारे जस्तो लाग्छ
डुक्रने
तर सिङ भाँचिएको गोरु
नारे जस्तो लाग्छ
खोइ
किन किन अचेल
माला र खादा ओडेको
नमस्कारमा
नेपालीको तिरस्कार
फारे जस्तो लाग्छ ।

यता खोज्यो
उता खोज्यो
दिउँसो भेटिँदैन
राती राती
कक्टेल बोल्दै
कक्टेल पार्टीको सितन
फेन्च फ्राइसँगै
देशललाई
तारे जस्तो लाग्छ ।

मुट्ठी उठुन् या
पन्जा फुकुन्
जनताललाई
हकारे जस्तो लाग्छ
दुखेसो सुन्दा
गोहीको आँसु झार्नेले
अदेखमा
देश र जनताको
पीडालाई
खकारे जस्तो लाग्छ ।
उफ !

०००

पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x