पद्मप्रसाद सुवेदी र राधिकादेवी सुवेदीका सुपुत्रको रूपमा २००९ साल पाँचथरमा जन्मिनु भएका होम सुवेदी हाल भद्रपुर ८, झापामा बस्नुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नु भएका सुवेदी त्रिभुवन विश्व विद्यालयबाट सेवा निवृत्त हुनुहुन्छ । ‘कालीपोके’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०४३) बाट हास्यव्यङ्ग्यतर्फ प्रवेश गर्नु भएका सुवेदीका `खुइलिएकाे तालु´ (२०७०), ‘आसनग्रहण’ (२०८०) हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हुन् । हास्यव्यङ्ग्य बाहेक सिर्जनाका र समालाेचनाका अरू आधादर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् । ‘मकवानपुरे कोसेली’ (२०३१), ‘डाढाे’ (२०३१), `प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू´ (२०६८) लगायत थुप्रै कृति र पत्रपत्रिकाहरूको सम्पादन गर्नु भएका सुवेदीले हास्यव्यङ्ग्यकाे उत्कृष्ठ भैरव पुरस्कार (२०६६) समेत प्राप्त गर्नु भएको छ ।
सुनका गमलामा सुनकाे धान
होम सुवेदी : सुनका गमला ल्याई सुनैको धान रोप्नु छ विकासेहरूको नाम सिलामा अब खोप्नु छ
पुरा पढ्नुहाेस्चोरका खन्ती
होम सुवेदी : दुष्कर्मी भ्रष्टका भिन्नै हुन्छन् संसारमा कला खिर्राका रुखमा फल्छन् तिनका लागि सुन्तला ॥
पुरा पढ्नुहाेस्भ्रष्टाचार विरुद्धको दिवसको कार्यक्रम
होम सुवेदी : यही शीर्षक छ भव्य सभाहल छ पाँच तारे होटलको प्राङ्गणमा भव्य कार्यक्रमको माझमा
पुरा पढ्नुहाेस्आऊ आज वातावरण दिवस गरौँ
हाेम सुवेदी : एकछिन पाँचतारेबाट बाहिर आएर वातावरणकाे गीत गाएर नारा जुलुस लाएर रमाएर फाेटाे खिचाएर
पुरा पढ्नुहाेस्भासनको आतङ्क
कहिले देशको कुनाकाप्चातिर पैरो बाढी, अनिकाल, महामारी, भोकमरी सुख्खाका समस्या पर्छन् । कहिले सर्पको बिगबिगी पर्छ,
पुरा पढ्नुहाेस्गणतन्त्र अघाउँजी गरौँ
होम सुवेदी : सत्र बर्खदखि गर्दै ल्याइएको गणतन्त्र यसबाजि पनि गरियो केही भासनका कनिका छरियो भासन
पुरा पढ्नुहाेस्गणतन्त्र गीत
होम सुवेदी : देशभित्र गणतन्त्र जबदेखि आयो भए जति युवालाई सौदी जान लायो । हजुर सौदी
पुरा पढ्नुहाेस्गणतन्त्र आरती
होम सुवेदी : ॐ श्री गणतन्त्र हरे स्वामी श्री गणतन्त्र हरे आठ वर्ख नन्वाई लँगौटीमा जुम्रा
पुरा पढ्नुहाेस्ह्याप्पी मदर्स डे
हाेम सुवेदी : वर्ष दिनमा आउने मदर्स डेमा हिजाे ता टन्न फाेटा हालियाे मनमा लागेको चौचौ
पुरा पढ्नुहाेस्डिनर खाई पाँच तारेमा
हाेम सुवेदी : केही हाड फ्याँक्नै पर्छ तब फकिन्छ श्रमिकको गाना नगाई कहाँ सकिन्छ ?? बफे
पुरा पढ्नुहाेस्

hom subedi



























