साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी मदर्स डे

केकमा माेम बत्ती बालियाे केक काटेर ममका मुखमा हालियाे उनै ममकाे डेमा काटेकाे केक सबैका मुखमा हालियाे ममका लागि वृद्धाश्रम चाहिएकाे छ त्यही बनाउने चन्दा द्रुत गतिले माग्न थालियाे ।

Nepal Telecom ad

हाेम सुवेदी :

वर्ष दिनमा आउने मदर्स डेमा
हिजाे ता टन्न फाेटा हालियाे
मनमा लागेको चौचौ फालियाे
उनैका लागि बनाउनु छ वृद्धाश्रम
त्यसैले चन्दा माग्न थालियाे
ज्येष्ठ नागरिक भनेपछि जाेसुकैले दिन्छन्
त्यही उठाउन पाइला चालियाे
पाेहाेर पनि मागेकै हाे
पाेहाेर उठेकाे रकमले त
आफ्नै घर टालियाे
खसी ढालियाे
जेनतेन केही वर्ष आमा पालियाे
यस पालि मदर्स डेमा
केकमा माेम बत्ती बालियाे
केक काटेर ममका मुखमा हालियाे
उनै ममकाे डेमा काटेकाे केक
सबैका मुखमा हालियाे
ममका लागि वृद्धाश्रम चाहिएकाे छ
त्यही बनाउने चन्दा
द्रुत गतिले माग्न थालियाे ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x