हिमकुमारी ज्ञवाली र शिवहरि ज्ञवालीका सुपुत्र काशीनाथ मिश्रित २०३० माघ ४ गते रुरुक्षेत्र, गुल्मीमा जन्मिनु भएकाे हाे । नेत्रहिन स्रष्टा मिश्रितको वास्तविक नाम काशिनाथ ज्ञवाली हो । नेपाली विषयमा स्नातकोत्तरसम्म योग्यता हासिल गर्नु भएका उहाँ शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । उहाँ हाल फोक्सिङ, गुल्मी निवासी हुनुहुन्छ । ‘ठुन्क्याउने छु’ (२०४९) कविता प्रकाशनबाट साहित्य लेखनकाे थालनी गर्नुभएका मिश्रितको पहिलो प्रकाशित कृति ‘रक्सी’ खण्डकाव्य (२०५१) हो । फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय पुरस्कार (२०८०) द्वारा पुरस्कृत काशीनाथ फित्काैलीमा निरन्तर हास्यव्यङ्ग्य रचना लेखिरहनु भएकाे छ । उहाँको ‘बोकाको मन’ व्यङ्ग्य निबन्धसङ्ग्रह (२०७५) प्रकाशित छ । सम्पर्क : ९८४७२१६७७७ ।
बहुदल पार्टी
काशीनाथ मिश्रित : बहुको अर्थ हो धेरै । दलको अर्थ नै पार्टी हो भन्ने लाग्छ यो
पुरा पढ्नुहाेस्आफै बोक्सी आफै धामी
काशीनाथ मिश्रित : एक्काइसौँ शताब्दीको उत्तरार्ध पनि दुई तिहाइ बितिसकेको बेला बोक्सीको कुरा गर्छ भनेर मलाई
पुरा पढ्नुहाेस्राजधानी गनायाे
काशीनाथ मिश्रित : सधै हिँड्ने बाटो ढल मल भरिँदा बासना ठुस्स दिन्छ ! खुबै नामी हामी
पुरा पढ्नुहाेस्सातौँ सन्तानको पत्र प्रधानमन्त्रीलाई
काशीनाथ मिश्रित : सम्माननीय प्रधानमन्त्रीज्यू ! जन्मन बाँकी रहेको सातौँ सन्तानको तर्फबाट हार्दिक अभिवादन !! मलाई
पुरा पढ्नुहाेस्लुतो फाल्नुपर्यो मिलीजुली
काशीनाथ मिश्रित : साउने सक्रान्तिमा लुतो फाल्नुपर्यो मिलीजुली चेतनाको नयाँ राँको बाल्नुपर्यो मिलीजुली लामखुट्टेकै कारणले लाग्न
पुरा पढ्नुहाेस्झ्याप्प झ्याप्प
काशीनाथ मिश्रित : झमक्क साँझ पर्यो ? कि झनक्क रिस उठिहाल्यो । झोक चल्छ भन्या साँझ
पुरा पढ्नुहाेस्रोबोर्ट कवि
काशीनाथ मिश्रित : ए कवि! नलेख् अब तैँले कविता तैँले लेख्नेभन्दा कैयौँ गुना राम्रा गहकिला, तार्किक
पुरा पढ्नुहाेस्यो राष्ट्रमा राष्ट्रियता हरायो
काशीनाथ मिश्रित : उदेक लाग्यो अनि खिन्नता भो पैले र ऐले कति भिन्नता भो ? हटेर
पुरा पढ्नुहाेस्ढाडे बिरालो
काशीनाथ मिश्रित : यता फुत्त गर्दै उता फुत्त गर्दै दही गुग्धका पात्र चाट्दै चहार्दै घिच्यो मासु
पुरा पढ्नुहाेस्गणतन्त्रको मन्त्र
काशीनाथ मिश्रित : हुकुमी अब शासन छैन यहाँ अधिनायकवाद रहेन यहाँ न निरङ्कुशतन्त्र रहेछ यहा खिचलो
पुरा पढ्नुहाेस्

kashinath misrit



























