साइबर अपराध सम्बन्धी सचेतना सामग्री
दमयन्तीदेवी र कमलाकान्त भट्टराईका सुपुत्र केशवराज भट्टराई २०१३ जेठ २० गते तनहुँमा जन्मिनु भएको हो । उहाँ हाल उहाँ रत्ननगर, चितवन बस्नुहुन्छ । स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त आमोदी अध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । २०३३ सालमा ‘कर्णाली’ शीर्षकको कविता लेखन तथा प्रकाशनपश्चात् नेपाली साहित्यमा आमोदीको पहिलो कृतिको रूपमा ‘हिमाल रुन्छ’ (२०४८) उपन्यास प्रकाशित भएको थियो । उहाँका काव्य तथा गजल, मुक्तकसङ्ग्रह गरी झण्डै दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । आमाेदीले ‘वाल्मीकि साहित्य सम्मान’ (२०६०), ‘मातृभूमि साहित्य सम्मान’ (२०६६) लगायत सम्मान प्राप्त गर्नुभएकाे छ । सम्पर्क : ९८४५०७३१९८
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ नयाँ हालचाल

केशवराज आमोदी : जहाँ ढालियो युद्धले राजतन्त्र त्यही गाडियो सानले लोकतन्त्र रहेको छ कालो अझै हेर

पुरा पढ्नुहाेस्
के पढाउँछस् त मास्टर !

के पढाउँछस् त मास्टर !

केशवराज आमोदी : चैतमा सल्केको वनको डढेलो झैँ देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट

पुरा पढ्नुहाेस्