वि.सं. २०१७, मङ्सिरमा स्याङ्जामा जन्मिनु भएका मित्रलाल पंज्ञानी नेपाली कविता काव्यमा स्थापित हुनुहुन्छ । हाल कपन, काठमाडौं निवासी पंज्ञानीले साहित्य सन्ध्याका अध्यक्ष रहेर लामाे समय यसकाे नेतृत्व गर्नु भएकाे हाे । बैंकिङ सेवाबाट निवृत् पंज्ञानीका ‘गतिमान गण्डकी’ (खण्डकाव्य), ‘पृथ्वी कसको’ कवितासङ्ग्रह लगायत झण्डै आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् ।
यहाँ उल्टो छ नर्मदा !
मित्रलाल पंज्ञानी : मलिँदै जानु पर्नेमा रुखिँदैछन् गराहरू गैह्रिँदै जानु पर्नेमा उत्रिँदैछन् जराहरू मरे काजक्रिया गर्छन्
पुरा पढ्नुहाेस्मैमत्त महोदय !
मित्रलाल पंज्ञानी : ‘म फस्ट छु, सधैँ सधैँ मै हुने हो फस्ट अरू फस्ट हुनै हुन्न,
पुरा पढ्नुहाेस्राष्ट्रका शत्रु
मित्रलाल पंज्ञानी : को को हुन् राष्ट्रका शत्रु घूस खाने दिनेहरू छिनाली न्यायको घाँटी चुसी मज्जा
पुरा पढ्नुहाेस्भ्रष्टाचारको पहरो
मित्रलाल पंज्ञानी : पहराको भित्र भित्र पसेको छ लहराको जरा मजबुत छ यो लहरो मसक्क बल
पुरा पढ्नुहाेस्सद्दे को ?
यस्का घर भाँडा माझ्ने कङ्गालका बच्चा यल्ले ठान्छ आफूलाई क्रान्तिकारी सच्चा त्यल्ले पनि त्यस्तै गर्छ मज्जा
पुरा पढ्नुहाेस्

mitral pageni

























