साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुलाहरू !

केकेका मातले टेक्ने खुट्टा नै छाडिए पनि नमस्ते खान चाहन्छन् नालीमै गाडिए पनि जो आयो ‘मै ठुलो’ भन्छन् को हुन् को हुन् ठुला पनि ! ‘म खुबै खँदिलो’ भन्छन् खोक्रिएका मुला पनि !

Nepal Telecom ad

जो आयो ‘मै ठुलो’ भन्छन् को हुन् को हुन् ठुला पनि !
‘म खुबै खँदिलो’ भन्छन् खोक्रिएका मुला पनि !

देश बिग्र्‍यो हदैसम्मन् अकर्मण्य बनी बनी
कल्ले हो यो बिगारेको ? ‘मैले’ भन्दैन क्वै पनि

सत्तामा दशकौँ बस्ने देश पुग्ने रसातल
‘निक्कै राम्रो गरेँ’ भन्ने यस्ता निर्लज्ज निर्वल

उसैले ‘म ठुलो’ भन्छ, बिनाकाम ठुलो बनी !
‘म खुबै रसिलो’ भन्छ हाडिएको मुलो पनि

केकेका मातले टेक्ने खुट्टा नै छाडिए पनि
नमस्ते खान चाहन्छन् नालीमै गाडिए पनि

जो आयो ‘मै ठुलो’ भन्छन् को हुन् को हुन् ठुला पनि !
‘म खुबै खँदिलो’ भन्छन् खोक्रिएका मुला पनि !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ उल्टो छ नर्मदा !

यहाँ उल्टो छ नर्मदा...

मित्रलाल पंज्ञानी
मैमत्त महोदय !

मैमत्त महोदय !

मित्रलाल पंज्ञानी
राष्ट्रका शत्रु

राष्ट्रका शत्रु

मित्रलाल पंज्ञानी
भ्रष्टाचारको पहरो

भ्रष्टाचारको पहरो

मित्रलाल पंज्ञानी
सद्दे को ?

सद्दे को ?

मित्रलाल पंज्ञानी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x