सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
मेरो देशको न्याय उहिल्यै मर्यो

मेरो देशको न्याय उहिल्यै मर्यो

के तिमीले देख्यौ ?फेरी न्याय मरेकोलमतन्नआङ पसारेरखुट्टा तन्काएरबुद्धको दुई आँखा मुन्तिरस्वयम्भुको फेदीमा । निश्चय पनितिम्रा आँखा

पुरा पढ्नुहाेस्
धन्य मेरा देशका नागरिक !

धन्य मेरा देशका नागरिक !

एक एक पसिनाका थोपा साँचेरमोती बनाउँदै/बदल्दैसन्ततिका गाँस काटेरबचाउँदै छु/प्राण भर्दै छु ममेरा देशका रोगी राजनेताहरूलाई ।

पुरा पढ्नुहाेस्
धमिराहरू

धमिराहरू

रामनाथ खनालदेशका धमिराहरू/सेता कमिलाहरूमाटोका लर्का तेस्र्याएरमेरो देश लुटिरहेछन्शासनको स्वाद लिइरहेछन्पालैसँग चुसिरहेछन्वर्षौंदेखि आजसम्म । हुलका हुल धमिराहरूसुन्दर

पुरा पढ्नुहाेस्
नयाँ शक्तिको बहस

नयाँ शक्तिको बहस

हिजोआजसहरकामोटा जुकाहरूरगत चुसेर हुकिर्एकाकिर्नाहरूसाकाहारी गफ गर्दैछन्जसको निश्वासमाजनताकोस्पन्दन लुटिएको छजसको प्रत्येक भोजनमानिहत्थाकोगाँस खोसिएको छतीनै आज राग अलाप्दैछन्उन्मुक्तिको

पुरा पढ्नुहाेस्