साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
दुई ठोकान

दुई ठोकान

कर्मचारी तन्त्र हाकिमले भने व्यहोरा बुझ्न खरदारलाई सोध्नुपर्छखरदारले भने दर्ता भिडाउन बहिदारलाई सोध्नुपर्छदर्ता लगत खोल्दै नखोली

पुरा पढ्नुहाेस्
भाकल

भाकल

आफ्नै सामुन्नेमा भाइको हत्या भएको ऊ आफैले देखेको हो । उसका परिवार सबैले देखेका हुन् ।

पुरा पढ्नुहाेस्