साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
साला काठमाडौंमा…

साला काठमाडौंमा…

छन त छन् काठमाडौंमाहवेली र आलिसान महलहरूदरबार र सुपर मार्केटहरूपाँचतारे होटेल र रेस्टुरेन्टहरूपाँचतारे अस्पताल र नर्सिङहोमहरूपाँचतारे

पुरा पढ्नुहाेस्
खरानी बनाए

खरानी बनाए

कुनै भन्छ टुक्रा गरी भाग लाऊँकुनै भन्छ देऊ कलेजो म खाऊँलुछी सेकुवा खान यी सल्बलाए र,

पुरा पढ्नुहाेस्
नाङ्गो यथार्थ

नाङ्गो यथार्थ

“तैंले र तेरी श्रीमतीले लगाउने कट्टुु कहाँको ?” एक गिलास चिरिप्प पारेपछि अस्तित्व पाण्डेले अनायासै यस्तो

पुरा पढ्नुहाेस्
जाऊँ पर्खाल लाउन

जाऊँ पर्खाल लाउन

सुकिलो देख्नमा किन्तु मर्मकाटा छ पेटकोकपटी तर ऊ साधु सन्त जस्तै छ भेषकोविश्व बन्धुत्वका मीठा आलाप

पुरा पढ्नुहाेस्
मोक्ष मार्ग

मोक्ष मार्ग

“अब उहाँलाई अस्पताल राखिरहनुको कुनै अर्थ छैन । उहाँका अन्तिम इच्छा केही छन् भने त्यो पूरा

पुरा पढ्नुहाेस्
के हुन्न हामी उठे

के हुन्न हामी उठे

फाट्यो यो धरती कि यो जगत नै भाँजा फुटी भासियोआई कम्पन जोडको सबकुरा सर्वस्व पारी गयोभत्काई

पुरा पढ्नुहाेस्
लठ्ठी

लठ्ठी

घर पुग्दा एउटा आकर्षक निमन्त्रणा कार्डले मेरो प्रतीक्षा गरिरहेको थियो । मित्र विनयलालले पठाएको निमन्त्रणा रहेछ

पुरा पढ्नुहाेस्
दर्शनदेव

दर्शनदेव

‘हामी आफूले आफैंलाई विश्वाशघात गरेर बिग्रियौं ।’ निकैबेर आँखा चिम्लेर सोंचमग्न भएपछि बोल्यो, ऊ । ऊ अर्थात

पुरा पढ्नुहाेस्
किस्सा सुनाउँदै

किस्सा सुनाउँदै

भट्टीको मालिकले ज्ञानगुनका किस्सा सुनाउँदैछभिक्षुले एकान्तमा खुनका किस्सा सुनाउँदैछ खै किन बतुराएको होला पुरेत बुढो पनिबिहेको

पुरा पढ्नुहाेस्
नयाँ नेपाल

नयाँ नेपाल

ऊ र म समसामयिक विश्व परिवेश र देशको राजनैतिक स्थितिको विषयमा चर्चा गर्दै थियौं, स्कुलको होमवर्क

पुरा पढ्नुहाेस्