रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
तीन ठोक्तक
१ मन्दिर ह्वास्स गनाउँदैछ, कुन्नि के के चढाउनु हुन्छ कतै हिसाब घटाउनु हुन्छ कतै हिसाब बढाउनु
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१. मन तोड्छन् आफै र गाँस्ने कला सिकाउँछन् रुवाएर सधैभरि हाँस्ने कला सिकाउँछन् गुरु जस्तै लाग्छन्
पुरा पढ्नुहाेस्यो देशलाई
कतै देख्छु धर्ती छ पैरो झरे झैं कतै देख्छु आस्था छ मुर्छा परे झैं घुरेको कतै
पुरा पढ्नुहाेस्नयाँवर्ष
उसैगरि उदाउने र अस्ताउने छआँगनमा जून र घामचल्नेछ बतासबास्ने छ कुखुराको भाले घुर्नेछन् ढुकुर खलियानमा चिर्बिराउनेछ
पुरा पढ्नुहाेस्साला काठमाडौंमा…
छन त छन् काठमाडौंमाहवेली र आलिसान महलहरूदरबार र सुपर मार्केटहरूपाँचतारे होटेल र रेस्टुरेन्टहरूपाँचतारे अस्पताल र नर्सिङहोमहरूपाँचतारे
पुरा पढ्नुहाेस्खरानी बनाए
कुनै भन्छ टुक्रा गरी भाग लाऊँकुनै भन्छ देऊ कलेजो म खाऊँलुछी सेकुवा खान यी सल्बलाए र,
पुरा पढ्नुहाेस्नाङ्गो यथार्थ
“तैंले र तेरी श्रीमतीले लगाउने कट्टुु कहाँको ?” एक गिलास चिरिप्प पारेपछि अस्तित्व पाण्डेले अनायासै यस्तो
पुरा पढ्नुहाेस्

rudra ghyawali



























