साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

Nepal Telecom ad

१. height=
गाऊँ बिगारेर सहर बन्दैन
वालुवा थुपारेर महल बन्दैन {{read_more}}
तरिका हुन्छ कामको पनि
खहरे थुनेर सागर बन्दैन

२.
ढ्याङ्ग्रो ठोकुन् कि तवला बजाउन फरक पर्दैन
मण्डप बनाउन कि चिता सजाउन फरक पर्दैन
पेट भरिन्न आङ ढाकिन्न आश्वासनका पुलिन्दाले
मजदूरका लागि जो आउन र जाउन फरक पर्दैन

३.
मेरो शेषपछि सत्ता बाँडेर चलाउनु होला
गाँजा रोपेर भाषणमा मेवा फलाउनु होला
अन्तिम इच्छा सुनाउँदै भन्नु भयो नेताज्यूले
आर्यघाटमा पनि मलाई कुर्सीमै जलाउनु होला

४.
पायो कि गुमायो मनले हिसाव कहाँ खोजूँ
मनको इतिहास लेखिएको किताव कहाँ खोजूँ
अलिकति दुख्यो आफै अलिकति दुखाएँ मैले
जित्यो कि हा¥यो मनले निसाफ कहाँ खोजूँ

५.
बाबु बगैंचा हुन् र आमा सौन्दर्यकी मजुर हुन्
दीपक हुन् आमा र बाबु सुगन्धित कपुर हुन् 
घर भन्नु त आस्था र विश्वासको मन्दिर हो 
बाबु भन्नु छानो र आमा त्यसको गजुर हुन् ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x