साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

कर्मचारी तन्त्र

हाकिमले भने व्यहोरा बुझ्न खरदारलाई सोध्नुपर्छ
खरदारले भने दर्ता भिडाउन बहिदारलाई सोध्नुपर्छ
दर्ता लगत खोल्दै नखोली उर्दी गरे बैदार सा’बले
चिठ्ठी बुझेको हो होइन चौकीदारलाई सोध्नुपर्छ ।

के अर्थ ?

आइतवार गाँसेर शनिवार छुट्टिने प्यारको के अर्थ ?
आफैलाई भष्म गर्ने भष्मासुरे आविष्कारको के अर्थ ?
मागेर जिउनु भन्दा खाली पेट मर्नु निको हैन र
विन्तिपत्र हालेर थापेको पुरस्कारको के अर्थ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x