साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी मायालु

Nepal Telecom ad

मेरी मायालु
मसँग उपहार लिएर अरुलाई दिन्छिन्
मसँग पैसा लिएर अरुका लागि किन्छिन्
मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन्
मलाई पछाडि पारेर अन्यत्र घाँटी तन्काउँछिन् ।

मेरी मायालु
मसँग बनावटी हाँसो अरुसँग मसक्क मस्किन्छिन्
मसँग आएझैं गरी फुत्त अर्कैसँग नजिकिन्छिन्
म मोबाइलमा पैसा लाइदिन्छु उनी ककल्लाई फोन गर्छिन्
मलाई ‘हुन्छ’ भन्दै ढाँट्दै विश्वास जति अरुलाई भर्छिन् ।

मेरी मायालु
उनकै चहलपहल छ जता पनि उनकै बजार हेरिरहन्छु
सबैले गर्छन् तानातान उनलाई आफू हिस्स हर्के भइरहन्छु
म परें उनका लागि कोक्याउँने काँचो पिंडालु
क्या शान छ, क्या मान छ, आलु भइन् मेरी मायालु ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x