साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई थप्पड

Nepal Telecom ad

फर्केर आउनेभए ती दिनहरू म कति रमाउथेँ होला
डन्डीबियो अनि कपर्दी खेलेर म कति हँसाउथेँ होला
समयले कहाँ पुर्यायो भनी साध्य छैन आज सम्झिरहेको छु
बार्दलीमा चट्ट बसेर कथा म कति सुनाउथेँ होला ।

दाह्रा झरेको बाघजस्तै भयौ आज तिमी
ओइलाएको सागजस्तै भयौ आज तिमी
दूध पनि धेरै उम्लेपछि पोखिन्छ साथी
सुर नमिलेको रागजस्तै भयौ आज तिमी ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x