साइबर अपराध सम्बन्धी सचेतना सामग्री
डम्बरकुमारी खत्री सुपुत्र शरण खत्री ‘मृदुल’ २०२८ साउन २४ भोजपुर नगरपालिका-३, दावाँमा जन्मिनु भएको हो । खत्री शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । गजल सिर्जनामा रूचि राख्ने ‘मृदुल’को ‘सङ्गतिका धारहरू’ गजलसङ्ग्रह (२०६८) प्रकाशित छ ।
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल' : कस्तो अनौठो र उदेकलाग्दो पनि संसार हुन्छ कोही मर्दा रोइदिन्छ कोही मर्दा

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल': १. स्वार्थ मिले दुई ध्रुव नि आपसमा जुट्दा रहेछन् बाझे स्वार्थ एकै आँतका

पुरा पढ्नुहाेस्
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री मृदुल : नचिनेर देउतालाई ढुङ्गा भनी फाल्छौँ हामी, सभ्यताको नाउँमा आफ्नै संस्कृतिलाई बाल्छौँ हामी।

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल' : १. सत्ताको हुङ्कार जसको उसैको सुशासन रे पदको अहङ्कार जसको उसैको सुशासन

पुरा पढ्नुहाेस्
भत्ताहरूमा चरिरहेछ सरकार

भत्ताहरूमा चरिरहेछ सरकार

शरण खत्री 'मृदुल' : सत्ताकै मोह जालमा एकोहोरो परिरहेछ सरकार उकालो भन्दै दिनदिनै ओरालो झरिरहेछ सरकार

पुरा पढ्नुहाेस्