साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्ताहरूमा चरिरहेछ सरकार

भुकम्प पीडित सुत्केरी र शिशु धमाधम मरिरहेछन् चिसोमाथि चिसो थप्ने सान्त्वना छरिरहेछ सरकार ।

Nepal Telecom ad

शरण खत्री ‘मृदुल’ :

सत्ताकै मोह जालमा एकोहोरो परिरहेछ सरकार
उकालो भन्दै दिनदिनै ओरालो झरिरहेछ सरकार ।

गाँस बास नपाई यता तड्पिरहेछन् मानिसहरू
जम्बो टोलीमा उता विदेश सयर गरिरहेछ सरकार ।

रित्ता पेटहरू जनताका सारंगी बजाइरहेछन् तर
भरिएका आफ्नाहरूकै पेट भरिरहेछ सरकार ।

भुकम्प पीडित सुत्केरी र शिशु धमाधम मरिरहेछन्
चिसोमाथि चिसो थप्ने सान्त्वना छरिरहेछ सरकार ।

दुई छाक टार्न गरीबलाई भने धौ धौ पर्छ यहाँ
अनेक नामका भत्ताहरूमा चरिरहेछ सरकार ।

०००
दावाँ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x