साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

नम्बर एक हुनलाई पार्टी फोड्नु पर्छ ठूलो कुर्सी नपाएमा गुटै छोड्नु पर्छ खाएको ऋण तिर्नु पर्ने कस्तो लोकतन्त्र ? कर छल्न सक्नेसँग आन्द्रै जोड्नु पर्छ !

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
टिकटकले विरोध बोल्यो हटाएकै राम्रो
खाँदा पनि पेट दुख्ला नखाएकै राम्रो
हात काट्यो खुकुरीले आरन बन्द गर
नियमनले झन्झट देला नल्याएकै राम्रो ।

२.
रुख चड्दा लडिन्छ कि फेदै ढाल्नु पर्छ
फल फूल टिपी दिने बाँदर पाल्नु पर्छ ।
बस झर्छ त्रिशुलीमा गाडी किन्नु किन ?
जेजेमा छ खतरा त्यो सबै फाल्नु पर्छ !

३.
नम्बर एक हुनलाई पार्टी फोड्नु पर्छ
ठूलो कुर्सी नपाएमा गुटै छोड्नु पर्छ
खाएको ऋण तिर्नु पर्ने कस्तो लोकतन्त्र ?
कर छल्न सक्नेसँग आन्द्रै जोड्नु पर्छ !

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x