साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थारा भैँसी पाल्छौँ हामी

सिर्जनाका बीउ फल्ने उर्वर ऋतु गुमाईगुमाई, कहिल्यै पेट नअघाउने गफको खेती थाल्छौं हामी।

Nepal Telecom ad

शरण खत्री मृदुल :

नचिनेर देउतालाई ढुङ्गा भनी फाल्छौँ हामी,
सभ्यताको नाउँमा आफ्नै संस्कृतिलाई बाल्छौँ हामी।

समय यो घर्किरहन्छ हतार छैन कहिल्यै पनि,
अरूहरूले ठेलेपछि बल्ल पाइला चाल्छौँ हामी।

नाफाघाटासँग हाम्रो त्यति सरोकार छैन,
कहिल्यै दूध नपियाउने थारा भैँसी पाल्छौँ हामी।

सिर्जनाका बीउ फल्ने उर्वर ऋतु गुमाईगुमाई,
कहिल्यै पेट नअघाउने गफको खेती थाल्छौँ हामी।

०००
दावाँ, भाेजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x