साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

उहाँ कालो दौलत धन साँच्दै हुनुहुन्छ मोजमस्तीको जीवन बाँच्दै हुनुहुन्छ अझै झुक्याउँने पासा फ्याँक्ने दाउ हेर्दै, फेरि पनि जनताको मन जाँच्दै हुनुहुन्छ ।

Nepal Telecom ad

अमर सन्तति :

१.
मानो पाथी मुरी सधैँ भर्ने गर्छु म त
आफू मात्रै रम्नेतिर सर्ने गर्छु म त
जनता र देशकै लागि लडेको भन्दै,
जता मल्खु उतै ढल्कु गर्ने गर्छु म त ।

२.
उहाँ कालो दौलत धन साँच्दै हुनुहुन्छ
मोजमस्तीको जीवन बाँच्दै हुनुहुन्छ
अझै झुक्याउँने पासा फ्याँक्ने दाउ हेर्दै,
फेरि पनि जनताको मन जाँच्दै हुनुहुन्छ ।

३.
आफ्नै लोभ र स्वार्थको अलमलमा हुनुहुन्छ
हारको चिन्ता र जितको खलबलमा हुनुहुन्छ
देशको चिन्ता र सेवा गर्ने कहाँ हो र उहाँ ?
मतलबी सानो झुण्डको दलदलमा हुनुहुन्छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x