साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सक्नेले मान्छे कुटिरहेकै छन् यहाँ लुट्नेले देश नै लुटिरहेकै छन् यहाँ कानून र जेल नै किन चाहियो अब अपराधी धमाधम छुटिरहेकै छन् यहाँ।

Nepal Telecom ad

शरण खत्री ‘मृदुल’ :

१.
सत्ताको हुङ्कार जसको उसैको सुशासन रे
पदको अहङ्कार जसको उसैको सुशासन रे
नारा मात्र रटेर के गर्नु र असल शासनको
मूल मन्त्र भ्रष्टाचार जसको उसैको सुशासन रे।

२.
सक्नेले मान्छे कुटिरहेकै छन् यहाँ
लुट्नेले देश नै लुटिरहेकै छन् यहाँ
कानून र जेल नै किन चाहियो अब
अपराधी धमाधम छुटिरहेकै छन् यहाँ।

३.
होचै रूख हो यहाँ अग्लोको सामू छेलिने
युध्दमा सिपाही नै हो अघि अघि ठेलिने
न्याय र समानताको के कुरा गर्नु महासय
सानै मान्छे हो यहाँ हर ठाउँमा पेलिने ।

०००
दावाँ, भोजपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल'
तीन ठोक्तक

तीन ठोक्तक

शरण खत्री 'मृदुल'
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x