हिन्दी साहित्यका विशिष्ट र विख्यात हास्यव्यङ्ग्य शिल्पी शरद जोशीकाे जन्म २१ मे १९३१ मा मध्यप्रदेश, उज्जैनका कर्मकाण्डी ब्राह्मण परिवारमा भएको हो । पिताको नाम श्रीनिवास र माताको नाम शान्ती जोशी हो । ५ सेप्टेम्बर १९९१ मा कीतिशेष शरद लामो समय सरकारी सेवामा संलग्न रहे पनि पछिल्लो समय पत्रकारिता र लेखनमै क्रियाशील थिए । ‘परिक्रमा’ (१९८८) उनको पहिलो प्रकाशित व्यङ्ग्यसङ्ग्रह हो । १६ वटा व्यङ्ग्य कृति, २ वटा व्यङ्ग्यात्मक नाट्य कृति र दर्जनौ चलचित्रका स्कृप्ट लेखक जोशीलाई सन् १९९० मा भारतको प्रतिष्ठित सम्मान ‘पद्म श्री’ले सम्मानित गरिएको थियो ।
अतिथि ! कहिले जाने हो ?
अनुवाद :: व्यङ्ग्याचार्य हिन्दी साहित्यका विशिष्ट र विख्यात हास्यव्यङ्ग्य शिल्पी शरद जोशी २१ मे १९३१ मा
पुरा पढ्नुहाेस्सिंहको गुफामा न्याय
जंगलमा सिंहको उपद्रव ह्वात्तै बढेको थियो । जीवन असुरक्षित थियो र अनगिन्ती मृत्यु भइरहेका थिए ।
पुरा पढ्नुहाेस्दुई जुत्ताको कथा
अनुवाद : आर.सी. रिजाल बायाँ खुट्टाको जुत्ताले दायाँ खुट्टाको जुत्तालाई सोध्यो- “तँ कुन कम्पनीको होस् ?”
पुरा पढ्नुहाेस्


sharad joshi

























