साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हिन्दी साहित्यका विशिष्ट र विख्यात हास्यव्यङ्ग्य शिल्पी शरद जोशीकाे जन्म २१ मे १९३१ मा मध्यप्रदेश, उज्जैनका कर्मकाण्डी ब्राह्मण परिवारमा भएको हो । पिताको नाम श्रीनिवास र माताको नाम शान्ती जोशी हो । ५ सेप्टेम्बर १९९१ मा कीतिशेष शरद लामो समय सरकारी सेवामा संलग्न रहे पनि पछिल्लो समय पत्रकारिता र लेखनमै क्रियाशील थिए । ‘परिक्रमा’ (१९८८) उनको पहिलो प्रकाशित व्यङ्ग्यसङ्ग्रह हो । १६ वटा व्यङ्ग्य कृति, २ वटा व्यङ्ग्यात्मक नाट्य कृति र दर्जनौ चलचित्रका स्कृप्ट लेखक जोशीलाई सन् १९९० मा भारतको प्रतिष्ठित सम्मान ‘पद्म श्री’ले सम्मानित गरिएको थियो ।
एक भूतपूर्व मन्त्रीसँग भेटघाट

एक भूतपूर्व मन्त्रीसँग भेटघाट

शरद जाेशी : व्यङ्ग्यानुवाद : सुदर्शन ढुङ्गाना मन्त्री छँदा उनको ढोकामा कार बाँधिएको हुन्थ्यो । आजकल

पुरा पढ्नुहाेस्
समस्या समाधानमा बुद्धिजीवीको योगदान

समस्या समाधानमा बुद्धिजीवीको योगदान

शरद जोशी : व्यङ्ग्यानुवाद ::  रमेश समर्थन समाजका बुद्धिजीवीवर्गलाई तारो बनाउने धृष्टता केवल लेखक शरद जोशीले

पुरा पढ्नुहाेस्
मेरो क्षेत्रका पतिहरू : एक सर्वेक्षण

मेरो क्षेत्रका पतिहरू : एक सर्वेक्षण

शरद जोशी : व्यङ्ग्यानुवाद : रमेश समर्थन मेरो क्षेत्रमा केही पतिहरू बस्ने गरेका छन् । उनीहरू

पुरा पढ्नुहाेस्
एक अन्तहीन प्रदर्शनी

एक अन्तहीन प्रदर्शनी

शरद जोशी  व्यङ्ग्यानुवाद :: रमेश समर्थन मानिसले एउटा खास भाव प्रकट गर्नका लागि कोट लगाउँछ अनि

पुरा पढ्नुहाेस्
बिरालाहरूको अर्थशास्त्र

बिरालाहरूको अर्थशास्त्र

शरद जोशी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन रोटी बाँड्नका लागि बिरालाहरूले बाँदरको सहायता लिनु पर्‍यो भन्ने

पुरा पढ्नुहाेस्
हर फूल दिल्लीमुखी

हर फूल दिल्लीमुखी

शरद जोशी : व्यङ्यानुवाद :: रमेश समर्थन जब तानसेन र बिरबल राजधानी आए या गालिबले घुमीफिरी

पुरा पढ्नुहाेस्
एउटा मिनी भ्रष्टाचार

एउटा मिनी भ्रष्टाचार

शरद् जोशी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन बितेका दिनमा मैले एउटा भ्रष्टाचार गरेँ । त्यसलाई भ्रष्टाचार

पुरा पढ्नुहाेस्
नेतृत्वको तागत

नेतृत्वको तागत

शरद जोशी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन (जाेशीकाे  यो निबन्ध ‘यथासम्भव’बाट लिइएको हो । १९८५मा प्रकाशित

पुरा पढ्नुहाेस्
एउटा सन्ध्या कुखरा बोधको

एउटा सन्ध्या कुखरा बोधको

शरद जोशी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन  (यो लेख १९८५ मा प्रकाशित उनको किताब यथासम्भवबाट लिइएको

पुरा पढ्नुहाेस्
वंशीवालाका पुजारी

वंशीवालाका पुजारी

शरद जोशी : व्यङ्ग्यानुवाद :: रमेश समर्थन ‘जय वंशीवालाको !’ कोठाको आकाशमा उनको वाणी गुन्ज्यो ।

पुरा पढ्नुहाेस्