लेखूँ कविता कस्तो ?
खोक्रो पेट भित्रको आगोको ज्वाला जस्तो ?अशान्ति र अभावले सून्य भएको गाउँ जस्तो ?पसिनाका धारा पिउँदै
पुरा पढ्नुहाेस्कुम्भकर्णश्च, शनि वा झूर तस्कर
अनुकूल हुँदा आफ्नो, बिर्सिदिन्छौ परम्परा । प्रतिकूल हुँदा आफ्नो, सम्झिदिन्छौ परम्परा ।। नेपाली दलमा यस्तै, उम्रन्छन्
पुरा पढ्नुहाेस्बिजुली
आजकल बिजुलीलाई फुर्सद छैनकहिले मध्यरातमा आउँछेकहिले झिसमिसेमै आउँछेआजकल बिजुलीलाई फुर्सद छैन । कहिले वल्लो घरमा बस्छेकहिले
पुरा पढ्नुहाेस्त्यसो गर्न पठाएको होइन
नाङ्गो नाच नाच्नलाई पठाएको होइननागा बनी हाँस्नलाई पठाएको होइनकलाकार बन्नू भनी पठाएको होइनठाँट्ने अभ्यास गर्न भनी
पुरा पढ्नुहाेस्शीत–युद्धकालका बाँदरहरू
हातमा फोहर लागेकाबाँदर सदा र सर्वत्रदुर्गन्धले पीडित हुन्छसुन्तलाको घारीमा ऊदुर्गन्धले निसासिन्छगुलाफ फुलेको देख्ताउसले नाक थुन्छदूषित हात
पुरा पढ्नुहाेस्क्यै गरे नि सुख छैन ए मेरी बास्सै
बम बन्दूकका ध्वंश, हटाई भोट हालियो । जन्मे फेरि उनै कंश, जनइच्छा त फालियो ।। स्वास्नी
पुरा पढ्नुहाेस्बाँदरका हातमा नरिवल
(हास्यव्यग्य निबन्धसङ्ग्रहमाथिको व्यङ्ग्य) त बर्गको अन्तिम वर्णबाटनिस्कन्छ त्यो नाम त सानसाथपछाडि नाङ्गै छ र लाज मान्छ‘न’
पुरा पढ्नुहाेस्व्यापार तस्मै नमः
बोली नम्र छ बस्तछन् ती पसले तातो गरी आसनमर्यादा सबमा बराबर दिने मीठो छ सम्भाषणटक्र्याऊँ कति
पुरा पढ्नुहाेस्हामी
हामी जतिसुकै माथि उठौं,जतिसुकै यताउति दगुरौं,जतिसुकै ठूलो स्वरमा गर्जौंतर, हामी फगत पानीको थोपा हौंपानीका निर्बलिया थोपाजो
पुरा पढ्नुहाेस्कस्तो शहरमा आइयो
कलमजीवी बनीकाठमा कलम चलाउनकान्तिपुरी आइयोसानो सस्तो वासलाईघरैपिच्छे धाइयोघरै घरको शहरमा कति धेरै मान्छे !सुन झैं खोज्दा
पुरा पढ्नुहाेस्


























