कविगोष्ठीमा सभापति
बुढीका दाँत फुक्लेझैं कुर्सी नै सब रित्तिएपालो आएर के गर्नु श्रोता नै जब सिद्धिए । मन्त्रीको
पुरा पढ्नुहाेस्अपराधको फल
मार हान्ने नुवाकोटे तर्ने धादिङका थिएलडे ती दुइटै शत्रु प्रत्यक्ष आज देखिए यी भन्दा पनि
पुरा पढ्नुहाेस्खै लभै परेन के को बिहे ?
जस्तो आए उस्तै छु मजोडी अझै पाको छैनएक्काइसमाथि सोडा चढिसक्योबिहेसम्म भाको छैनबाटो भरी कत्ति च्वाँक छन्
पुरा पढ्नुहाेस्बन्डावाद : जिन्दावाद
भित्रै बन्डा, बाहिरै भागबन्डा । बन्डाभित्रै, आउछन फ्रेस अन्डा ।। टन्टा—लन्ठा, बन्छ ठन्डा र पन्डा ।
पुरा पढ्नुहाेस्हुन्न है
गाउँमा पिल्पिली दीप बल्दै थियो काम आफ्नो सकी साँझ ढल्दै थियोली तमिस्रा सँगै रात पर्दै थियोशान्तिले
पुरा पढ्नुहाेस्मेरो र दाइको प्रजातन्त्र
दाजैको त जवान मस्त बलियो लक्का प्रजातन्त्र छ रोगी सुश्क पिलन्धरे छ शिशुमै मेरो प्रजातन्त्र त
पुरा पढ्नुहाेस्बुक पर फेसबुक वर
उम्रदैकी छोरी किताब पर राख्छे फेसबुकवाला मोवाइल वर सार्छे ।त्यसो नगर भन्दाफेसबुक चलाउन नपाउँदाआत्महत्या गरेकी छोरी
पुरा पढ्नुहाेस्कवि बन्न खोज्दा
आजन्म घाँसी हुन घाँस काटियो,चुरोटमा दैनिक नोट साटियो ।कपाल दाह्री लटरम्म पालियो,तथापि फुर्दैन कवित्व, हारियो ।।
पुरा पढ्नुहाेस्संविधान थाहा छैन खाने धान देऊ
भोट माग्दा भनेका थ्यौ दिन्छु मैले भात । जितेपछि कुर्सी ताकी फेर्दैछौ रे बात ।। भात
पुरा पढ्नुहाेस्ठालूहरू चाहन्नन् संविधान
लोकलाई पूरा भैसक्यो अब ज्ञान जनमतको बढ्तै भो अपमान नेतागणको झन बढ्दो बेइमानम्याद थपरेर छानिँदा हनुमान
पुरा पढ्नुहाेस्


























