ज्योतिष वेदमणि र अयोध्यादेवी अर्यालको सुपुत्र डिल्लीरमण अर्याल १९८८ चैत ७ गते नलाङ, धादिङमा जन्मिएका हुन् । अनौपरिक शिक्षा घरैबाट शुरु गरेका अर्यालले औपचारिक शिक्षा भने आचार्यसम्म गरेका थिए । आफ्नो जीवनको लामो समय शिक्षण पेशामा समर्पित गरेका अर्यालको साहित्यिक क्षेत्रमा प्रवेश भने सालमा संस्कृत भाषाको ‘श्रीरङ्गस्तुति’ (२०२०) खण्डकाव्य प्रकाशनपश्चात् भएको थियो । अर्यालका ‘विद्यार्थीहरूकाे कर्तव्य‘ (२०६८), ‘नेपाल दर्शन‘ (२०६७), ‘जनआन्दाेलन महाकाव्य (२०६७) लगायत २ दर्जन कृति प्रकाशित छन् । कविता, कथा, निबन्ध तथा व्याकरण लेखनमा सम्बद्ध अर्याललाई शिक्षा समिति, नेपाल शिक्षक सङ्घ लगायत थुप्रै साहित्यिक संस्था तथा स्कुलहरूले सम्मान तथा अभिनन्दनपत्र प्रदान गरेका छन् । २०७२ श्रावण ४ गते शर्माकाे देहान्त भएकाे हाे ।
अपराधको फल
मार हान्ने नुवाकोटे तर्ने धादिङका थिएलडे ती दुइटै शत्रु प्रत्यक्ष आज देखिए । यी भन्दा पनि
पुरा पढ्नुहाेस्फित्कौलीको मट्याङ्ग्रा
फित्कौलीको मट्याङ्ग्राले सोझ्याउँछ कि पुर्पुरोअर्ब, खर्ब जुटाएको फुत्किन्छ कि उही कुरो यो दिन आउला भन्ने सपना
पुरा पढ्नुहाेस्पुराना ज्वाइँलाई नै नयाँ स्थायी गराउँछु
पत्रिका पुतनालाई अमरत्व दिलाउँछुभालदर्शीहरूलाई कुवेरता दिलाउँछु नयाँ ज्वाइँहरूलाई ऋणमुक्त गराउँछुहकवालाहरूलाई काँडेबार लगाउँछु । सीमा भत्काउनेलाई जंगीश्वान
पुरा पढ्नुहाेस्अपराधको फल
मार हान्ने नुवाकोटे तर्ने धादिङका थिएलडे ती दुइटै शत्रु प्रत्यक्ष आज देखिए यी भन्दा पनि
पुरा पढ्नुहाेस्थोत्रो लुगा
लामो जीवन भोगियो र रसिलो मेवा बढी खाइयोभोटो सुन्दर यो नयाँ पनि थियो सेतो सफा नै
पुरा पढ्नुहाेस्

dilliraman sharma
























