साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपराधको फल

Nepal Telecom ad

मार हान्ने नुवाकोटे तर्ने धादिङका थिए
लडे ती दुइटै शत्रु प्रत्यक्ष आज देखिए ।

यी भन्दा पनि माथिल्लो सर्वश्रेष्ठ भनाउँदो
त्यसको मिति पुग्दैछ सर्वत्र नै गनाउँदो ।

निर्देशन थियो त्यस्कै विपरीत हटाउने
कर्तुत त्यस्कै हो त्यो चम्चाहरू जुटाउने

गुरुद्रोह फलेको छ लटरम्म निधारमा
प्रत्यक्ष देखिएकै छ भित्रबाहिर कालिमा ।

त्यसको हुँदैन कल्याण, दुष्टको जीवनैभर
देशैभरी गनाएको बन्नेछ पापको घर ।

दण्डनीय हुनै पर्ने ती हुन् समाजका खल
प्रत्यक्ष देखियो आजै त्यो अपराधको फल ।
धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x