साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो पछुतो

Nepal Telecom ad

भ्रस्टाचारीलाई कसरी बुझाउन सक्नु हुन्छ
घुसको भन्दा मिहिनेतको कमाइ बढी सन्तोषदायी हुन्छ
नेतालाई कसरी बुझाउन सक्नुहुन्छ
नेता धनी भएर देश धनी हुँदैन,
जनता धनी भए मात्रै देश धनी हुन्छ ।

तर यो कुरो बुझेर नेतालाई के फाइदा हुन्छ ?
आफूलाई फाइदा नहुने कुरो बुझ्ने त जनता मात्रै हुन्छ !
त्यस्तो बुझ्न थाल्यो भने आज जो नेता छ
भोलि त ऊ पनि जनता बन्न पुग्छ ।

कुरो बुझेर जनता हुनुभन्दा
कुरो बुझ पचाएरै नेता हुनु राम्रो हुन्छ
पछुताउनु त जिन्दगीमा सबैले पर्छ नै
तर पछुतोमा रुखमुनि भोको एक्लै रुनुभन्दा
पाँच तारे होटेलमा व्हिस्कीको चुस्की लिँदै पछुताउनु राम्रो हुन्छ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x